यौनिबाट सेतो पानी बग्छ ? यस्तो हो कारण

काठमाडौं– अधिकाँश महिला तथा युवतीमा सेतो पानी बग्ने तथा योनिमार्ग चिलचिलाउने समस्या धेरैमा हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिइन्छ । सामान्यतः ट्राइकोमोनास भनिने जीवाणुले योनिमार्गमा गरेको संक्रमणले यस्तो समस्या सिर्जना गर्छ ।

त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्यक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने आदि हुन सक्छ । यस्तो समस्या भए विवाहित महिलासंगै श्रीमान्ले पनि केहि औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्ता समस्याका लागि सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ र सफा तथा नरम अण्डरगार्मेन्ट प्रयोग गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here