कुवेतमा ६ नेपाली मदिरा सहित पक्राउ

काठमाडौं,२८ जेठ । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ । यो खबर आजको कान्तिपुरमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here