कुन राशीका महिला–पुरुषमा कसरी सेक्स गर्दा आनन्द आउँछ !

काठमाडौं । सेक्स अर्थात शारिरीक सम्बन्ध । शारिरीक सम्बन्धको तालमेल नमिल्दा कतिपय जोडी एक अर्कादेखि टाडा भएको हामीले देखेका छौं । बिवाह गर्दा जसरी दुलाह दुलहीको चिना हेराइन्छ ।  एक अर्काे राशी मिले नमिलेको पनि हेरिन्छ अनि मात्रै विवाह सम्पन्न हुन्छ । विज्ञहरुले भनेका छन् सेक्सको आनन्दपनि राशी अनुसार रहने गर्छ । रहेक मानिसको राशीसंग मानिसको स्वभाव मिलेजस्तै अधिकांश मानिसको पनि शारीरिक सम्बन्धको सन्तुष्टि राशीसंग मेल खाएको हुन्छ ।

मेष, सिंह तथा धनु राशीका पुरुषमा यौनको मामिलामा बढी आक्रामक हुने गर्दछन् भने यिनीहरूलाई यौनमा धेरै जसो नयाँ पनको खोजी हुने गएको विज्ञहरुको भनाई छ । यो राशीभएका मानिसमा बिभिन्न तरिकाका यौन आसन अपनाउने गरेको पाइन्छ । यी राशीका महिलाहरूलाई भने आफु माथी रहने आसन बढी मन पर्ने गर्दछ । यस अलावा यिनीहरू यौनको मामिलामा आधिपत्य जनाउने खालका हुन्छन् । पुरुषलाई भन्दा आफुलाई चरम आनन्द लिने प्रयास  गर्ने गर्दछन् ।
वृष, कन्या तथा मकर राशीका पुरुषमा यौनको मामिलामा भावुकता, प्रेमीबढी हुन्छ । उनीहरूलाई खुशीको समयमा यौनको चाहा बढ्ने विज्ञको भनाई छ । यस्ता पुरुषलाई अन्य कुरासंग मतलव हुदैन । यीनीहरूलाई एथलेटिक सेक्स मन पर्छ । यीनीहरू यसरी गरिने यौन क्रियामा बढी व्यस्त रहेने तथा झटपट गरिने यौन क्रियामा बढी रूची राख्ने गर्दछन् । उठेर गरिने यौन क्रिया बढी मन पराउने गरेको विज्ञहरुको भनाई छ । यो महिला पुरुष दुबैमा लागुहुने गरेको बताइन्छ ।

कर्कट, मीन तथा वृश्चिक राशी भएका पुरुष महिलामा यौनको मामिलामा बढी जागरूक तथा सिर्जनशिल हुने गरेको पाइन्छ । यस्ता मानिसलाई यौनको माध्यमले भावनात्मक सम्बन्धमा बाध्ने गरेको पाइन्छ ।

कर्कट, मीन तथा वृश्चिक राशीका महिला पुरुषमा यौन सम्पर्कका समयमा विभिन्न आसनहरु ऋपनाउने गर्दछन् जस्ले उनिहरुलाई धेरै आनन्द दिने गर्दछ विज्ञहरुले यस्ता पुरुष महिलाले डक आसन बढी रुचाउने गरेको बताउछन् । मिथुन, तुला तथा कुम्भ राशीका पुरुष महिलामा चञ्चलता धेरै हुने गरेको विज्ञहरुको भनाई छ ।

यस्ता राशी भएका पुरुष र महिलामा यौनको मामिलामा निकै उदार तथा कल्पनाशिल हुन गर्दछन् । जसले महिला पुरुष दुवैमा आनन्दता बढी हुन्छ । यस्ता राशीभएका महिला पुरुषमा परम्परागत शैलीको सम्भोग मन पराउने गर्दछन् । यो राशी भएका महिला पुरुषले यौन कार्य गर्दा आफ्नो सहयात्रीको अनुहार हेर्न रुचाउने गरेको विज्ञहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here