काठमाडौंको पानी पिउन योग्य नभएको पुष्टि

काठमाडौं,२५ वैशाख । उपत्यकाको पानी पिउन योग्य नभएको परीक्षणका क्रममा पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताइएको छ । समाचार अनुसार काठमाडौंको पानीमा ब्याक्टेरिया, आइरन, आमोनिया र नाइट्रेटको मात्रा धेरै पाइएको छ । अन्नपूर्ण पोस्ट दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here