काँग्रेस वरिष्ठ नेता पौडेलद्धारा मतदान

तुनहुँ,२१ मंसिर–  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधि सभा उम्मेद्वार पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट भोट हाल्नु भएको हो ।
उहाँले सत्यबती केन्द्रबाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गर्नुभएको हो । पौडेलले मतदान पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्र सस्थागत गर्न शान्ती, स्थिरता र समृद्धिका लागि यो निर्वाचन ऐतिहासक भएको प्रतिक्रिया दिनुभयो ।
यसैबिच यता एमाले उपमहासचिव तथा रुपन्देही २ का बामगठबन्धनका उम्मेदवार विष्णु पौडेल बुटवल सडक डिभिजन मतदान केन्द्रबाट मत हाल्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here