काँग्रेस नेता पौडेलको निवास नजिक बिहानै बम विस्फोट

तनहुँ,१६ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट भएको छ । पौडेल निवासलाई लक्षित गरि विस्फोट गराइएको बमबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा आज बिहानै अज्ञात समुहले बम प्रहार गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here