काँग्रेस नेता खुमबहादुर खड्का अचानक नर्भिक भर्ना..

काठमाडौं,५ फागुन–नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्यमा अचानक समस्या आएका कारण नर्भिकमा भर्ना गरिएको छ । लामो समय स्वास्थ्यमा समस्या देखिएका नेता खड्कालाई नर्भिक भर्ना गरिएको छ । उहाँलाई थप उपचारका लागि भोली भारत लैजाने तयारी भएको छ । केहि समय पाटीका विभिन्न कार्यक्रममा सहभागि नेता खड्कामा धपेडीका कारण अचानक समस्या आएको हुनु सक्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here