काँग्रेस आफ्नै कारणले कमजोर बन्योः महामन्त्री खड्का

सुर्खेत,२५ चैत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस आफ्नै कारणले कमजोर भएको टिप्पणी गर्नुभएको छ ।
पार्टीको महामन्त्री भएपछि गृहजिल्लामा पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी हुन पुग्नुभएका महामन्त्री खड्काले कांग्रेसको चुनौती कम्युनिष्ट नभएको बताउनुभयो ।
कांग्रेसमा मौलायको गुटगत राजनीति र नेताहरूको स्वच्छेचारी शैलीका कारण जनता कुडिंएको बताउनुभयो ।
उहाँले सरकारको अस्वभाविक निर्णय, अपरिपक्क कार्यशैलीका कारण सम्रग लोकतन्त्र खतरामा परेको भन्दै जनताको अवको रोजाई कांग्रेस हुने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here