काँग्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ मनोनयन, को–को परे समितिमा ?(विज्ञप्ती सहित)

काठमाडौं,३० चैत । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जनालाई सदस्य मनोनित गरेको छ ।  काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा पार्टी आरजु देउवासहित ३८ जनालाई मनोनित गर्नुभएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here