काँग्रेस अगुवा कार्यकर्ताको भेला क्षेत्रपार्टीमा

काठमाडौं,२६ असोज– नेपाली काँग्रेस काठमाडौंले आज अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । अहिले केहिबेरमा क्षेत्रपाटीमा आयोजना हुने भेलामा आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनको थप रणनितिका बारेमा छलफल हुने छ ।
काँग्रेस नेता प्रकाश मानसिंहको प्रमुख उपस्थितिमा हुने कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरु, काँग्रेस नेताहरु सहभागि हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here