काँग्रेसले आज पहाडी जिल्लाको उम्मेद्वार टुङगो लगाउँदै

काठमाडौं,१४ कार्तिक–कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो भोलिसम्ममा लगाउने भएको छ ।

कांग्रेसले उम्मेदवार पुग्न असहज भएका पहाडी जिल्लाका हकमा आज सबै उम्मेदवारको टुंगो लगाएर पठाउने तयारी गरेमको छ ।

तराइ र काठमाडौं उपत्यकाका हकमा भो भोलिसम्म सबै उम्मेदवारको टुंगो लगाइसक्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here