काँग्रेसका कारण प्रदेशसभा बैठक लगातार स्थगित

धनगडी,७ साउनःप्रदेश ७ को प्रदेशसभा बैठक सोमबार सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।शुक्रबारको बैठक अवरुद्ध भएपछि सोमबारका लागि डाँकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here