कस्को पल्ला भारि होला ?

काठमाडौं,२१ मंसिर– काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिहंले मतदान गर्नुभएको छ।  मतदान पछि प्रतिकृया दिदै दबै जनाले एक अर्कालाई शुभकामना दिएका थिए ।

मतदानपछि प्रतिकृया दिदै काँग्रेस नेता सिंहले लोकतन्त्र, शान्तिको सस्थागत गर्न आफ्नो उम्मेदवारी भएकाले जनताले आफ्नो उम्मेदवारीको कदर गर्ने बताउनुभयो ।

सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसीपाटीको रत्नज्योती महिला परिवारबाट मतदान गरेपछि बबरमहलमा खुशी साटासाट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here