करेन्ट लागेर १ जनाको मृत्यु,८ घाइते

धादिङ, ४ वैशाख । धादिङमा  करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।  थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा टिकीमाया तामाङको मृत्यु भएको हो । करेन्ट लागेर ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here