कमैया मुक्ति दिवस मनाइँदै

काठमाडौं,२ असार ।  कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको आज १९ वर्ष पुरा भएको छ । २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो ।

तत्कालीन सरकारले २०५७ साल साउन २ गते मालिकका घरबाट मुक्त घोषणा गरेको थियो । कमैया मुक्तिको घोषणा भएको दिनको स्मरणमा आज काठमाडौं उपत्यकासहित थारु बहुल जिल्लामा कमैया मुक्ति दिवस मनाइँदै छ ।

मुक्त घोषणा भएको १९ वर्ष पुगे पनि मुक्त कमैयाहरुको पुनस्र्थापना र व्यवस्थापन हुन सकेको छैन् । कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा धेरै मुक्त कमैया छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here