कक्षा ११ को परीक्षा असार १ देखि

काठमाडौं, १७ जेठ–  कक्षा ११ को परीक्षा असार १ देखि हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो । निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here