एडीबीको १ सय ५० मिलियन डलर सहयोग मन्त्रीपरिषदद्धारा स्वीकार

काठमाण्डाैं, ६ मंसिर ।  सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको

हो । बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here