उत्पादनमूलक क्षेत्र रोजाइमै परेन

काठमाडौं, १५ असार – स्वदेशी लगानीकर्ताले नै विभिन्न कारण देखाउदै उत्पादनमूलक उद्योगबाट धमाधम हात झिकिरहँदा विदेशी लगानीकर्तामा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।

पछिल्लो वर्षहरुमा उत्पादनशील क्षेत्रमा प्रत्यक्ष वैदेशीक लगानी निकै निशारजनक छ भने लगानीकर्ताको रोजाइ सेवा क्षेत्रमा केन्द्रित देखिएको छ ।

उद्योग विभागका अनुसार नेपाल भित्रने एफडीआईमध्ये अधिकांश पर्यटक र सेवा क्षेत्रमा मात्रै छन् । आजको कारोबारमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here