इिङ्लिस प्रिमियर लिगमा चार खेल हुदै

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुनेछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डसँग खेल्दैछ ।
वाटफोर्डको घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ । आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग,लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् । प्रिमियर लिग फुटबलको १४ औं चरणका बाँकी ६ खेल भोलि राति हुनेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here