इन्जिनियरको बदमासी: घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा

काभ्रे,२० जेठ । इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ ।

जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । आजको कारोबारमा समाचार छापिएको छ ।

स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here