आज सुनको प्रतितोला ६० हजार माथि

Gold bars

काठमाडौं,२८ फागुन । सुन आज प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारारेबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here