आज प्रदेश–२ मा सार्वजनिक विदा

काठमाडौं,२ बैशाख । प्रदेश नम्बर–२ सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराइमा मनाइने जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज सार्वजनिक विदा दिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here