आज पनि वर्षा हुने

काठमाडौं, १० बैशाख– देशका धेरै जसो ठाउँमा आज पनि वर्षा हुने भएको छ । पूर्वका पहाडी क्षेत्रमा हल्का वर्षाको संभावना भने मध्य र केन्द्रीय भागमा छिटफुट वर्षा हुन सक्ने मौसमविद् सुभास रिमालले जानकारी दिनुभयो ।

धेरै जसो ठाउँमा भने आज दिनभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशका धेरै जसो भागमा अस्तिदेखि नै छिटफुट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here