आईपीएः दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सभिड्दै

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो क्वालिफायर खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ । शाखापटनमा हुने खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ । यता साबिकको बिजेता समेत रहेको चेन्नेई दिल्ललिाई हराउदै फाइनमा भुम्बइसंगको भेट पक्का गर्न चाहान्छ ।
चेन्नेईले लिग चरणको खेलमा ८० रनले हराउँदै शीर्ष दुई दुईमा पर्ने दिल्लीको यात्रा टुटाएको थियो । बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here