अभिनेत्री मानन्धरको घरमा चट्याङ, रुख चिरा पर्यो

काठमाडौं,२९ बैशाख । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ ।

अभिनेत्री मानन्धरले आफु घरमा माथिल्लो तलामा मिटिङमा रहेको समयमा चट्याङले रुख चिरा पारेको बताइन । अन्य कुनै क्षति नभरएको मानन्धरले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here