अब काँग्रेसको पालोः प्रवक्ता शर्मा

म्याग्दी,२५ फागुन ।  नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले जनविश्वास गुमाइसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभयोः वर्तमान केपी ओली नेतृत्वको सरकारले एक वर्षमै जनविश्वास गुमाइसक्यो । म्याग्दी पुग्नुभएका प्रवक्ता शर्माले अब काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्ने दावी गर्नुभयो ।

बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here