अन्तिममा जोशीकोे नाम अस्वीकृत

काठमाडौँ, १८ साउन: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here