अनेरास्ववियु बाँकेको जिल्ला सह-सयोजकमा टेकेद्र मल्ल र सयोजक मा शाह

सुरज मेघनाथ /बाँके माघ ५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह (जम्वो) र सह संयोजकमा टेकेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ ।
पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ ।
आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरे पश्चात् संगठनलाई पूर्व सहमति अनुसार केन्द्रीय कमिटीले प्रत्येक जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here