अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

Nepal Doctors Strike

काठमाडौं,२७ पुस ।  अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । इलाममा १६ औं अनसनमा बस्नुभएका डा.केसीको रक्तचाप कम हुँदै गएको, शरीरमा चिसो पसिना आउने, हात थर्थराउने, छाति दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएको डा. रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शरीरमा पानीको मात्रा कम हुँदै गएको र ‘इलेक्ट्रोलाइट्स’को कमीका कारण नसामा क्यानुला राख्न नसकिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here