अध्ययनको लागि काठमाण्डौ, पोखरा र पूर्वाञ्चल विश्वविद्यालय जानु पर्दैन,म.ब. क्याम्पसलाई व्यवस्थित गर्छौ,अनेरास्ववियु सचिव-टेकेन्द्र मल्ल

नेपालगन्ज-४,बाँके
विगत ११ वर्षदेखि लामो समयसम्म देशभरका क्याम्पसमा स्ववियुको चुनाव नहुँदा विद्यार्थीको हक अधिकार स्थापित गर्ने संस्था ओझेलमा परेको छ।विद्यार्थीको अधिकारलाई स्थापित गर्नका निम्ति आगामी फाल्गुन-१४ गते स्ववियू निर्वाचन को मिति सार्वजनिक भएको हो।
विद्यार्थी एक परिवर्तन का संवाहक हुन्,जसको संघर्षले स्थापित संस्था लाई क्रियाशील बनाउनका लागि अनेरास्वियु लागिरहेको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज लाई व्यवस्थित गरि सबै संकाय का स्नातकोतर तह काअध्ययन लागि काठमाण्डौ, पोखरा र पूर्वाञ्चल विश्वविद्यालय जानु नपर्ने, सबै संकायको अध्ययनको लागि बाताबरण निर्माण गर्न अनेरासवबियु ले नेतृत्व गर्नेछ भने।क्याम्पसको सम्पूर्ण भौतिकपूर्वधार लगायत जमीन लाई सदुपयोग गर्दै”हामी बनाउँछौ,हाम्रो क्याम्पस” अभियानका साथ स्ववियुको निर्बाचनको तयारी मा लागेको अनेरास्ववियु बांकेका जिल्ला सचीव टेकेन्द्र मल्लले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here