अध्यक्ष ठकुरी ले गरे मिर्गौला पीडित लाई सहयोगमा

सुरज मेघनाथ /खजुरा २२ पुस

खजुरा गाउँपालिका वडा २का दुबै मिर्गौला फेल भएका स्थानी बाशिन्दा हर्क बहादुर वलि लाई क्रियाशिल समाज सेवि युवा अर्थात चन्द्र ज्योति क्लब का अध्यक्ष एबम सक्रिय युवा आकाश सिंह ठकुरीले १० हजार रुपिया सहयोग गर्नुभएको छ । अध्यक्ष ठकुरीले मिर्गौला संघर्षरत हर्क बहादुर वलि लाई उपचारका लागि सहयोग अभियान संचालन समेत गर्ने कुराको जानकारी गराउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here