अटो रिक्सा पेस्तोल सहित पक्राउ

कार्तिक २७ बाँके,

नेपालगन्जको गणेशपुरमा अटो रिक्सामा कटुवा पेस्तोल लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका वडा नं. ४ का मेराज अलि सैयादलाई पक्राउ गरकाे छ ।३२ वर्षीय मेराजले चलाउँदै गरेको भे १ स ८३२६ नं. को रिक्सामा कटुवा पेस्तोलसहित पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय संयुक्त टोलीले पक्राउ गरेको हो । कटुवा पेस्तोलबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here